नियम
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरूको नाम “दूरसंचार नियमावली, २०५४” रहेको

छ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।